मन्त्रिपरिषद्को बैठकका निर्णयः १२ मन्त्रालयका ६ विभाग खारेज

काठमाडौँसरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका

प्रदेश १ : ३३ केजी सुन काण्ड प्रदेशसभामा प्रवेश

विराटनगर३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ । मोरङ उर्लाबारीका सनम शाक्यको

सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्म बाटो खुला

सोलुखुम्बु सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविर

बाहिरी चक्रपथ बन्ने जग्गा एकीकरण गर्न मन्त्रिपरिषद्को अनुमति

काठमाडौँसरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा

परराष्ट्र मन्त्री ज्ञवालीलाई दूतावासमा स्वागत

काठमाडौँचीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ ।

आज अक्षय तृतीया पर्व मनाईंदै

काठमाडौँवैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ

यौनका यि सल्लाहहरु सहि होईनन् हैं

शारीरिक सम्बन्धलाई जीवनको अमुल्य कार्यको रुपमा धेरैले ब्याख्या गरेका छन् । कसैले यौन सम्बन्ध विना

अब सरकारले विदेशका बन्दी कामदारको मुद्दा लड्ने

काठमाडौँवैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकका जेलमा परेर कानुनी उपचार नपाएका नेपाली कामदारको मुद्दा अब सरकारले

एमाले – माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँएमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

निजी स्कुलको नियमनमा सरकार उदासिन : शुल्क नियन्त्रण बाहिर

काठमाडौँनिजी विद्यालयको शुल्क निर्धारण तथा अनुगमनमा शिक्षा मन्त्रालय र मातहतका निकाय उदासिन रहेको महालेखापरीक्षकको कार्यालयले

Logo