चितवनएकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नु पर्ने बताएका छन्
बाजुराजिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन् ।
हेटौंडाप्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ । हिजो बसेको प्रदेश मन्त्रिपरिषद्को
काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत महिना भएको जहाज दुर्घटनामा दुई मिनेट भित्रै अग्नि नियन्त्रक तथा आकस्मिक
सिड्नीका एक पुरुषले आफ्नो प्रेमिकालाई उनको बर्थडेमा १० हजार डलर सहितको चेक स्तन बढाउने कम्पनीको
दोलखास्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब
काठमाडौंवाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ । चैत २२ गते बसेको वाम
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । प्रधानमन्त्री समेत
भक्तपुरस्वास्थ्य विज्ञान प्रतिष्ठानकोे स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।