पदाधिकारी मनोनीत गर्ने तयारीमा देउवा

काठमाडौंकांग्रेस सभापति शेर बहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् ।

ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा छलफल

काठमाडौंफास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ ।

नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय : ५० लाख सहित दुई जना पक्राउ

काठमाडौंनेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको

बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार !

काठमाडौंबौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा

अब साँढे २ वर्ष भित्रमा आफ्नै संसद भवन : सभामुख महरा

काठमाडौंसभामुख कृष्ण बहादुर महराले साँढे २ वर्ष भित्रमा संसद्ले आफ्नै भवन पाउने बताएका छन् ।

आन्तरिक इगोका कारण रोकिएका फैसलामा धमाधम हस्ताक्षर

काठमाडौंतत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले एक वर्ष पुराना फैसलामा फटाफट हस्ताक्षर गर्न थालेकी छन् ।

राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४ हजार २७६ रुपैयाँ

काठमाडौंआर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड

अब एक महिना भित्रै स्मार्ट लाइसेन्स पाइने ?

काठमाडौंयातायात व्यवस्था विभागले एक महिना भित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने–मन्त्री थापा

विराटनगरमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण

राजश्व छलेर ल्याएको ११२ थान मोबाइल बरामद

काठमाडौंमहानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइल सहित चार जनालाई

Logo