अब तेह्रथुम पनि पूर्णसाक्षर जिल्ला घोषित

तेह्रथुमप्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ ।

अछामका महिला आफैंले भत्काए छाउपडी गोठ !

अछाम अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घर देखि टाढा निर्माण गरिएको

आज विहानै कागज कारखानामा आगलागी, १८ लाखको क्षति

चितवनचितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित

चीन र भारतलाई उछिन्दै नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

काठमाडौंनेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ ।

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो : ३० अर्ब व्ययभार वचत

काठमाडौंसरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका

बानेश्वरको म्यानपावर कम्पनीमा छापा, संचालक पक्राउ

काठमाडौंबानेश्‍वरस्थित स्पोट लाइन ओभरसिजमा प्रहरीले छापा मारेको छ । बाराका श्रीनारायण चौधरीले सेक्युरिटीमा विदेश पठाइदिने

वीरगन्जमा प्रहरीको बलात्कार नियन्त्रण अभियान सुरु

वीरगन्ज बलात्कारका घटना बढेपछि पर्सा प्रहरीले मङ्गलबार देखि जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण नामक

जनतालाई सास्ती नदिइ तिव्र गतिमा काम गर्नु : मन्त्री बिना

कञ्चनपुरखानेपानी मन्त्री बिना मगरले कैलाली कञ्चनपुर जोड्ने हुलाकी राजमार्गको काम गुणस्तरिय तरिकाले गर्न निर्देशन दिएकी

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

काठमाडौंपार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गठन भएका दुई कार्यदलले चुनाव

चिकित्सा शिक्षा विधेयक पास गर्दै संसद अधिवेशन सकियो

काठमाडौंसंघीय संसदको मंगलबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पास गरेको छ ।

Logo