पशुपति अब मगन्तेरहित क्षेत्र घोषणा

काठमाडौंपशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई हिजो देखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।

को को जाँदैछन् प्रधानमन्त्रीको भारत भ्रमणमा ?

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका

एकै पटक ८ विमान खरिद गर्दै सरकार (भिडियोमा)

नेपाल वायुसेवा निगमले आगामी अठार महिना भित्र ६ वटा ट्वीनअटर र २ वटा वाईड बडी

मोवाइल फोनमा पहिलो घन्टी बजेको ४५ बर्ष भयो

आज तीन अप्रिल मोवाइल फोनमा पहिलो पटक घन्टी बजेको दिनको रुपमा धेरैले संझने गर्छन् ।

सम्बन्ध विच्छेद भएको ५० बर्ष पछि फेरि विवाह

अमेरिकाको केन्टकीमा बसोबास गर्ने एक ब्यक्तिले ५० बर्ष अघि सम्बन्ध विच्छेद गरेका पत्निसंग पून: विवाह

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

काठमाडौँप्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका साथै केही कलाकारहरु पनि

उच्च पदाधिकारीको सम्पत्ति विवरण दिन सर्वोच्चको आदेश

काठमाडौँसर्वोच्च अदालतले २०३६ साल देखिकै सरकार, संसद र न्यायाधीश लगायतका उच्च पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने !

काठमाडौँसिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनु पर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका

पासाङ ल्ह्यामु राजमार्गमा प्रेसर कुकर बम फेला

नुवाकोट पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि

अवैध कलेजमा पाँच वर्ष देखि नर्सिङ पढार्इ

काठमाडौँचितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन

Logo