सरकारले शुक्रबार भित्रै पूर्णता पाउँछ : ओली

काठमाडौँगत आइतबार दुई तिहाइ भन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई

ठूला भनिएका व्यवसायी नै सुन तस्करीमा

काठमाडौँसुनचाँदी व्यवसायमा संलग्न व्यापारीहरू नै सुन तस्करीमा लागेका छन् । ब्युटीपार्लरमा प्रयोग गर्ने सामानमा लुकाई

आज देखि इन्धन ट्यांकरमा लकर सुविधा

काठमाडौँट्यांकरबाट हुने इन्धन चोरी र मिसावट सम्बन्धी समस्या समाधान गर्न आयल निगमले ट्यांकरमा लकिङ प्रविधि

विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिको शपथ को बाट हुने ?

काठमाडौँदोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार (आज) दिउँसो ४ बजेका लागि तय

रेशम चौधरीका सहयोगीहरुले अनसन तोडे

धनगढी टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका बन्दीहरुले, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि

यस्तो पनि छ अझैः बैतडीमा घर, डडेल्धुरामा कर !

बैतडीबैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिकाका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन्

तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

वीरगन्जपर्साको तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले बिगत चार महिना देखिको तलब नपाएको भन्दै

प्रदेश ५ मा सरकार विस्तारको तयारी

काठमाडौँप्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई

विमान दुर्घटनाका अधिकांश मृतकको शव पहिचान गाह्रो

काठमाडौँयुएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको

बाउन्सरको प्रयोग गरेर आफ्नै साथीको हत्या

सुरुङ्गा विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ

Logo