बाजुराबाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंनेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ ।
काठमाडौँसुगौली सन्धिको विषयमा पटक पटक प्रश्न उठ्ने गरेका छन् । सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको
काठमाडौँयस अघि पटक पटक जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिती पनि सार्वजनिक भएको
काठमाडौँपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् ।
काठमाडौँधाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ ।
धरानवित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको
काभ्रे नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको सरकारलाई अघिल्लो सरकारका निर्णयहरु खारेज
काठमाडौँसशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९
काठमाडौँएकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले