मकवानपुरप्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय ७ वटै मन्त्रालय स्थापना भएर पूर्णता पाउँदैछ ।
धादिङभूकम्प प्रतिरोध घर निर्माण गर्नु भन्दा सरकारले उपलब्ध गराउने भनिएको अनुदान रकम पाउनै कठिन भएको
काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले १० हजार घुस सहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको
काठमाडौंनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक करोड ५० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको
काठमाडौंनेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । प्रेस चौतारी नेपालको
वीरगन्जप्रदेश नम्बर २ को स्थायी राजधानी बनाउन माग गर्दै एक महिना देखि आन्दोलित वीरगन्जले मुख्यमन्त्री
काठमाडौंअभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले आफूले कहिल्यै नभनेको र सोच्दै नसोचेको विषयलाई प्रतिष्ठित भनिएको समाचार संस्थाले झुटो
काठमाडौंपूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । भारत उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग
काठमाडौँस्व.जनकविकेशरी धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका सावित्री थापाको आज बिहान ९१ वर्षको
काठमाडौँ । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी