काठमाडौं, ३, माघआगामी वर्ष देखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत बचत हुने भएको छ
जनकपुरधाम , ३, माघधनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी
काठमाडौं, ३, माघप्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार (आज) त्यसतर्फ प्रस्थान
काठमाडौं, ३, माघनिर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न संवैधानिक कठिनाइ परेको भन्दै बाधा अड्काउ
काठमाडौं, ३, माघनदीमा पानीको सतह कम हुँदै गएपछि विद्युत उत्पादन दिन प्रतिदिन घट्न थालेको छ
रोल्पा , ३, माघनेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले एमालेसँग सम्मानजनक एकता हुने बताएका
काठमाडौं, ३, माघसरकारले चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको
जाजरकोट , ३, माघहामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान
वीरगन्ज , ३, माघनेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत
काठमाडौं, ३, माघएमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्कने भएका छन् । थाइल्यान्डको बैंककस्थित बुमरुङगार्ड