काठमाडौं,२८,कात्तिकसरकारले अरुण तेस्रो र अपर कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समयावधि पुनः थप गर्ने निर्णय
काठमाडौं,२८,कात्तिकलगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय
चितवन, २८, कात्तिक आगामी मंसिर १४ गते बाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको
काठमाडौं,२८,कात्तिकचारपटकको विश्व विजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ ।
दाङ, कात्तिक, २८नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन
बर्दिबास,२८,कात्तिकविषादी सेवनले महोत्तरीमा दाजुको मृत्यु भएको छ भने भाइ गम्भीर घाइते भएका छन् ।
काठमाडौं,२८,कात्तिकराष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि सोमबार अबुधावी तर्फ प्रस्थान गरेकी छिन्।
वीरगन्ज,२८,कात्तिकप्रदेश नम्बर २ को सबैभन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल।
काठमाण्डौ, २७ कात्तिक । यातयात विभागको बिशेष अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा सैलेन्द्र खनालले
काठमाडौं, २७ कात्तिक । हुण्डाइको नयाँ मोडल ‘द नेक्स्ट जेन भेर्ना’ सार्वजनिक भएको छ ।