डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो।
उनका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय
समूह चरणको तेस्रो जित निकाल्ने क्रममा शख्तार डोनेस्कलाई २-१ ले हराएको हो।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा
पिएसजीले एसी मिलानलाई ३-० को गोल अन्तरले सहजै हराएको हो।
ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ।
यसअघि विश्वकप इतिहासमा २०१५ अस्ट्रेलियाले अफगानिस्तानलाई २ सय ७५ रनले हराएको जित सर्वाधिक फराकिलो जितका
समूह जि मा लगातार तेस्रो जित निकाल्ने क्रममा सिटीले योङ्ग ब्वाइजलाई ३-१ ले पराजित गरेको
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४०
आज २०८० कात्तिक ९ गते बिहीबार। २६ अक्टोबर २०२३।