त्रिविद्वारा दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक

काठमाडौं । त्रिभुवन वश्विवद्यिालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चुनौतीपूर्ण लक्ष्य

फाइनलमा सुदूरपश्चिमको चौथो विकेट पतन, निशमको बलमा ब्राण्डन आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट

हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौंः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई

जनकपुरविरुद्ध सुदूरपश्चिमको लगातार विकेट पतन, विनोद पनि आउट

नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो विकेट गुमाएको

फाइनलमा जनकपुरविरुद्ध सुदूरपश्चिमको पहिलो विकेट पतन, किशोरले तोडे साझेदारी

नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ

फाइनलमा सुदूरपश्चिमको उत्कृष्ट ब्याटिङ, शेफले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट ब्याटिङ

विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र

पावर प्लेमा सुदूरपश्चिमको राम्रो सुरुवात, जनकपुरका ललित र हर्षले लिए मेडन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा

सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–कर्पुुडाँडा–याङ्जाकोट पदमार्ग प्रवद्र्धन गरिँदै

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुुचे–क्होलासोँथर–कर्पुुडाँडा–याङ्जाकोट हुँदै पुनःपोखरा जोडिने

Logo