बागलुङको सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक रूपमा भित्रिन्छ ८० लाख रुपैयाँ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घरधुरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।…

Logo