प्रतिनिधिसभाकाे बैठक फागुन १८ गतेसम्मका लागि सर्याे प्रतिनिधिसभाको किचलो फागुन १८ गतेसम्मका लागि सरेको छ। सोमबारको शून्य समयमा विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपालेका सांसदहरूले बालकुमारी घटनालगायत विभिन्न विषयमा प्रश्न उठाउँदै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तको माग राखेपछि तनावको अवस्था सिर्जना भएको थियो। बैठक १५ मिनेटका लागि…