गृहमन्त्री रवि लामिछानेको स्टाटसले मच्चियो हलचल, प्रचण्डसँग सजग रहन ओलीको निर्देशन [भिडियाेसहित]

चेक लिस्टसहित आएका छाैँः रवि लामिछाने नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु चेक लिस्टसहित आएको र कुनै कम्प्रोमाइज नहुने बताएका छन्। त्यसका लागि आफूहरु केही समय होमवर्कमा रहने उनको भनाई छ। चार सय पाँच दिनपछि उपप्रधान तथा गृहमन्त्रीका रूपमा पुनरागमन भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका लामिछानेले शुक्रबार शिवरात्री र नारी दिवसको शुभकामना…

Logo