दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन समिति गठनउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न ४ सदस्यीय छानबिन समिति गठन गर्न भएको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो ।दुर्गा प्रसाईंले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौं र…