काठमाडाैँ। नयाँ वर्ष २०८१ आइसक्यो। नयाँ वर्षको दिन नयाँ ठाउँ घुम्नेसोच त पक्कै पनि बनाउनु भएको होला! तर, काठमाडौंमा रहँदा घुम्न कहाँ जाने भनेर अलमलमा त पर्नु भएको छैन? घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ। बैशाख १ गतेको दिनलाई मानिसहरुले विभिन्न प्रकारका संकल्प र नविन सुरुवातका रुपमा…