राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने, न्याय माग्न बसेकालाई बालेनले गरे यस्तो व्यवहार [भिडियाेसहित]

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने ब्रिफिङ गरेका हुन् ।राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी छ । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि सभापति शेरबहादुर…

Logo