काठमाडौं। काठमाडौं महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरूमा चित्र कोर्न सुरु गरेको छ। सोही कार्ययोजना अन्तर्गत अहिले सुनधारा क्षेत्रमा मौलिक चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोर्ने महानगरको…