प्रतिनिधिसभाको बैठक निष्कर्षविहीनप्रतिनिधिसभामा भएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने टसमस नभएपछि निष्कर्षविहीन बनेको छ । सरकारले सदनको बजेट अधिवेशन वैशाख २८ गतेबाट बोलाएको छ । तर, कांग्रेस गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडानमै रहँदा सहमतिको कुनै मिलनविन्दु…