नेपालका बेस्ट २० प्लस टु कलेज [भिडियाेसहित]

अब के पढ्ने ? कहाँ पढ्ने ? एसईई उत्तिर्ण थुप्रै विद्यार्थीको मनमा संभवत यिनै प्रश्नहरुले डेरा जमाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् । प्लस टु, यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ । त्यसैले कक्षा ११…

Logo