दल र उम्मेदवारको चुनावी खर्चमा निगरानी,तोकिए अनुगमन अधिकृत

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको खर्च नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निगरानी संयन्त्र कडा बनाएको छ । आयोगले चुनावी खर्च र राजनीतिक वित्तको अनुगमन गर्ने जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई तोकेको छ । यससँगै निर्वाचन खर्च मनपरी हुने प्रवृत्तिमाथि अंकुश लगाउने तयारी तीव्र बनाइएको आयोगको…

Logo