चुनावी खर्च नियन्त्रणमा आयोग, उम्मेदवारको सीमा तय,कति गर्न पाउछन् त उम्मेदवारले चुनावी खर्च ?

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा निर्धारण गरिएको छ। निर्वाचन आयोगले निर्वाचन क्षेत्रको अवस्था हेरेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो। आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्। अन्य क्षेत्रमा क्रमशः २७ लाख, २९ लाख,…

Logo