काठमाडौँ। काठमाण्डौँ मोडेल सेकेन्डरी स्कुलका कार्यकारी अध्यक्ष अध्यक्ष रामेश्वर अर्यालले हिसानलाई सशक्त, आत्मनिर्भर र दीर्घकालीन रूपमा नयाँ उचाइमा पु-याउने दृढ विश्वास व्यक्त गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आँफु कोषाध्यक्ष भएर हिसानको आफ्नै कार्यालय बनाउन मात्र नभई आर्थिक रुपले संस्थालाई समृद्ध बनाउन गरेको योगदानको स्मरण गराउँदै अध्यक्षमा उम्मेदवारी दिएका हुन् । अर्यालले कोषाध्यक्षको कार्याकालमा…