मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक मत गणना कस्ले कति ल्याए ?

काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६६ लाख ६६ हजार ६०७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३२ लाख ५२ हजार १७९ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले नौ लाख ३४ हजार ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ लाख ६७ हजार…

Logo