मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल निर्वाचित भएका छन्। २६ वर्षको उमेरमा सङ्घीय संसद्मा पुग्न सफल खनाललाई युवा पुस्ताको प्रतिनिधि र वैकल्पिक राजनीतिक सोच बोकेको नेता भनेर हेरिन्छ। मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनाल २०५६ असार ११ गते जन्मिएका हुन्। विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी…