काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनका अनुसार चुनावी अभियानमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। खर्च विवरणअनुसार सवारीसाधन भाडामा २ लाख ९३ हजार ५००, हवाई भाडामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खानामा २९ हजार ३९० र वडा स्तरीय प्रचार कार्यक्रममा खाजामा २८ हजार…