सर्लाहीमा पूर्वमन्त्रीसहित १२४ जनाको जमानत जफत

बरहथवा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ। गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जनाको जमानत जफत हुने देखिएको छ। क्षेत्र नं. १ मा निवर्तमान सांसदसहित २८ जना उम्मेदवारको…

Logo