सिराहा–२ मा रास्वपाका शिव यादवको शानदार विजय

सिराहा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२ हजार ८१४…

Logo