काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पराजित गर्दै विजयी भएकी हुन् । ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार कैलाली–१…