बुटवल । रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अत्यन्तै ठूलो मतान्तरसहित अग्रता कायम गरेपछि उनको जित लगभग निश्चित भएको छ। हालसम्म ७० हजार ६०९ मत गणना भइसकेको छ भने अझै करिब २४ हजार मत गणना हुन बाँकी छ। यद्यपि, थापाले निकटतम प्रतिस्पर्धीभन्दा ३८ हजार ७८४ मतले अग्रता…