नेकपामा अग्रता कायम गर्ने उम्मेदवारहरु

काठमाडौं। सिन्धुली–२ मा लेखनाथ दाहालले १२,७९५ मतसहित अग्रता बनाएका छन् भने उनका प्रतिस्पर्धी आशिष गजुरेल (रास्वपा) ८,९२२ मतमा छन्। काभ्रे–१ का दीननाथ गौतमले ९,३६७ मतसहित अग्रता कायम राखेका छन्, र उनका निकटतम प्रतिद्वन्द्वी गुणराज मुक्तान (कांग्रेस) ७,५२६ मतमा छन्। सल्यान–१ मा रमेशकुमार मल्लले ९,१०२ मतसहित अग्रता लिएका छन्, र ललितकुमार चन्द (रास्वपा) ६,८६४ मतमा रोकिएका…

Logo