काठमाडौं । फागुन २१ भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् । काठमाडौं क्षेत्र न १ को मतदान केन्द्र रहेको रत्नराज्य मतदान केन्द्र ‘ख’ को मतदान स्थलमा बुथ निर्माणको कार्य भइरहेको बताएका हुन् । उनका अनुसार निर्वाचन आचारसंहिताअनुसार शान्ति…