राँझा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन कडा बनाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाइएको छ। मुख्य नाका जमुनाह र अन्य सहायक नाकामा आवतजावतमा रोक लगाइयो। नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती र कडाइका साथ जाँच गरिरहेका छन्।…