दोलखामा अन्य दल त्यागेर कांग्रेसमा प्रवेश, अजयबाबु र कुन्दनले लगाइदिए खादामाला

दोलखा । दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ । सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए)र सन्ते थामी (बी) कांग्रेसमा…

Logo