झापा–२ मा रोजगारी र सुशासन मुख्य चुनावी मुद्दा

दमक। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा–२ मा चुनावी गतिविधि बढेको छ । उम्मेदवारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका विषयलाई मुख्य एजेन्डा बनाएका छन् । स्थानीय मतदाताले रोजगारीको अभाव, कृषि उपजको उचित मूल्य नपाउनु, स्वास्थ्य सेवा र शिक्षामा सहज पहुँच नहुनु जस्ता समस्या उठाएका छन् । युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको विषय…

Logo