बागलुङ। नेपाली कम्युनिस्ट पार्टी का समानुपातिक उम्मेदवार वलावती शर्मा र प्रत्यक्ष उम्मेदवार ज्ञामनाथ गैरे बागलुङमा सक्रिय चुनावी अभियान सञ्चालन गर्दै छन्। नेपाली कम्युनिस्ट पार्टीका नेतृ तथा बाग्लुङबाट समानुपातिक उम्मेदवार वलावती शर्माले समाजवादको दिशामा अगाडि बढ्न नेकपा लाई विजयी गराउनुको विकल्प नभएको बताएकी छन् ।बागलुङ क्षेत्र नम्बर २ ग्वलीचौर ५ फेदि डांगाटोलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै…