देउवाको आशीर्वाद पाएको दावी गरेका महरले भने : डडेलधुराको माटो चिनेको छु, विजयी हुन्छु

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य डडेलधुरका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन्। महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले तडकभडक नभइ संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन्।उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन्। होटल होटलमा महरको चुनावी जमघटलाई कटौती गर्दै उनले…

Logo