काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिंदै गर्दा प्रहरी प्रधान कार्यालयले सातवटा प्रदेशमा एआईजी खटाएर सुरक्षा अनुगमन सुरु गरेको छ। सुदूरपश्चिममा एआईजी हिमालय कुमार श्रेष्ठ, मधेसमा एआईजी डम्बर बिक, गण्डकीमा एआईजी डा. मनोज केसी (सीआईबी), बागमतीमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर, कोशीमा राजन अधिकारी र लुम्बिनीमा एआईजी उमा प्रसाद चतुर्वेदी…