पर्वत । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै उम्मेदवार मनहरि तिमिल्सिनाले पर्वत जिल्लाको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । घरदैलो अभियान, नागरिकसँगको अन्तरक्रिया र स्थलगत अध्ययनका आधारमा तयार गरिएको एजेन्डामा बसाईँसराईँ नियन्त्रण, शिक्षा सुधार, डिजिटल अर्थतन्त्र, कृषि रूपान्तरण र स्थानीय अर्थतन्त्र सुदृढीकरण मुख्य प्राथमिकतामा राखेका छन्। तिमिल्सिना अहिले दक्षिण पैयुँको चुनावी अभियानमाा व्यस्त…