चुनावी सुरक्षामा सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित ढङ्गले सम्पन्न गर्न सुरक्षा फौजलाई सतर्क रहन निर्देशन दिएकी छन् । आज सैनिक मुख्यालय, जङ्गी अड्डामा सुरु भएको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका अनुभव र आगामी चुनावका चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले त्रुटि नगरी काम गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनलाई सुरक्षित…

Logo