बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ ।यहाँका १० मतदान केन्द्र अझै यातायातको पहुँचमा छैनन् । ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हो । यहाँको हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गम मानिएको…

Logo