काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशका विभिन्न ठाउँमा पार्टीले आफ्नै हिसाबले गतिविधि विस्तार गरिरहेको जानकारी दिए । उनले भने, ‘देशका विभिन्न ठाउँमा उज्यालो नेपाल पार्टी स्वतन्त्र हिसाबले अगाडि बढिरहेको छ । हामी स्वतन्त्र हिसाबले अगाडि…