जनयुद्द दिवसमा रुकुमपूर्वबाट प्रचण्डको अपिल: संकटको समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हौँ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा देखिएको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् । ३१ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वबाट सामाजिक सञ्जालमार्फत शुभकामना भिडियो सन्देश जारी गर्दै संयोजक प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सम्मान व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति…

Logo