मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन उम्मेदवारका मुख्य एजेण्डा

मनाङ। प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। विभिन्न एजेण्डासहित मतदातामाझ पुग्ने क्रम बढेको छ । यसपटक निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धी दलले पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तनलाई मुख्य एजेण्डाका रूपमा अघि सारेका…

Logo