काठमाडौं २ मा उज्यालो नेपालका उम्मेदवार पवन पोखरेलद्वारा नगर नीति तथा प्रतिबद्धता सार्वजनिक

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार पवन पोखरेलले आफ्नो नगर नीति, विकास योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत साँखुमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने पार्टी भएको धारणा…

Logo