बागलुङ। महान जनयुद्धको ३१औँ वार्षिकोत्सवका अवसरमा बागलुङ क्षेत्र नम्बर– २का प्रतिनिधिसभा उम्मेदवार ज्ञामनाथ गैरेले निशिखोला गाउँपालिका–झिंवाखोलास्थित शहीद स्तम्भमा माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कमरेड सनबहादुर घर्ती (मनोज), धनकुमार चन्द र निर्मल चन्दले सहादत प्राप्त गरेको ऐतिहासिक स्थलमा पुगेका गैरेले भने, “शहीदको बलिदान केवल इतिहास होइन, हाम्रो राजनीतिक मार्गदर्शन हो। उहाँहरूले देखाएको बाटोबाट हामी…