चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन: गगन थापा

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे । उनले भने, ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन…

Logo