स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

वालिङ । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशील घोषणा गरेको हो । जिल्लाका मतदानस्थललाई सुरक्षाका आधारमा तीन वर्गमा विभाजन गरी केन्द्रमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए…

Logo