काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा सञ्चार माध्यमले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार तथा सूचना प्रवाह गर्न आग्रह गरेका छन्। सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा बोल्दै उनले निर्वाचनका क्रममा भ्रामक र अपुष्ट…